Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १६:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले गरायाे आयोगमा दल दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार १६:५७:००

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

मंगलबार अपराह्न नेता तथा पार्टी कार्यालयका कर्मचारीहरु आयोग पुगेर दल दर्ता गराएका हुन्। आयोगले साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय दिएकोमा कांग्रेसले अन्तिम दिन आज दल दर्ता गराएको हो।