मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २९ आइतबार २१:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लत्रिएको तारमा परी रामेछापमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण २९ आइतबार २१:०१:००

रामेछापमा लत्रिएको बिजुलीको तारमा परी एकजनाको मृत्यु भएको छ। मन्थली नगरपालिका- ७ का बिजुले माझीको लत्रिएको तारमा परी घटनास्थलमा नै  ज्यान गएको हो।

विद्युत् प्राधिकरणको लापर्बाहीले उक्त घटना घटेको स्थानीयले बताएका छन्।