मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस हुम्ला
२०७९ श्रावण २४ मंगलबार २२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट खसेर मृत्यु

Read Time : < 1 मिनेट
रासस, हुम्ला
२०७९ श्रावण २४ मंगलबार २२:३८:००

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा अदानचुली– १ का ६३ वर्षीय धनबहादुर थापा छन् । 

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी  गर्दा अदानचुली गाउँपालिका– १ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गर्दा उनी मृत भेटिएका थिए ।