मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २४ मंगलबार १८:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको सदस्यसचिवमा अधिवक्ता जोशी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २४ मंगलबार १८:१९:००

 कृष्ण सिटौलाको संयोजकत्वमा रहेको पाँचदलीय गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको सदस्यसचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरिएको छ। सोमबार बसेको कार्यदलको बैठकले जोशीलाई  सदस्यसचिवमा नियुक्त गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञसमेत रहेका जोशी गत स्थानीय तह निर्वाचनमा रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समितिमा समेत सदस्यसचिवको जिम्मेवारीमा रहेका थिए।