Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अमुल थापा काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार १२:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विश्व आदिवासी दिवसमा काठमाडौंमा देखिएको दृश्य (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७९ श्रावण २४ मंगलबार १२:४६:००

नेपालका आदिवासी जनजातिसम्बद्ध संघसंस्थाहरुले २८औँ विश्व आदिवासी दिवस मनाइरहेका छन्। सप्ताहव्यापी रूपमा मनाउन लागिएकाे दिवसकाे अवसरमा आज मंगलबार पनि काठमाडौं उपत्यकामा विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन्।

नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंको भृकुटीमण्डप–न्युरोड हुँदै कमलादीसम्म र्‍याली निकालेको छ। आ–आफ्नो परम्परागत पहिरन र बाजागाजासहित आदिवासी जनजातिहरू र्‍यालीमा सहभागी भएका छन् ।

तस्बिरहरू :