१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ९ सोमबार ०६:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरकाे भूकम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ९ सोमबार ०६:४८:००

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

सोमबार बिहान ६ बजेर ७ मिनेट जाँदा सोही रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।