Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार ०८:००:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

फिट रहन युवालाई टिप्स...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार ०८:००:००
  • गाडीमा यात्रा गर्नुभन्दा बाइक वा साइकल चलाउनुहोस् । यसले शरीर सुगठित हुन मद्दत गर्छ ।
  • शारीरिक व्यायाम गर्दा आउने चोटपटकबाट बच्नुहोस् । युवा अवस्थामा सामान्य चोटपटकलाई बेवास्ता गर्दा क्रमिक रूपमा ठूलो हुने खतरा आउन सक्छ । 
  • सकेसम्म खेलकुदमा भाग लिनुहोस् । यसले शरीरमा ऊर्जा प्रदान गर्छ । तर, खेल्दा वा अन्य साहसिक काम गर्दा सजग रहनुहोस् । खेल्दा प्रयोग गरिने सामग्री सही ढंगले प्रयोग गर्नुहोस् ।
  • सकेसम्म जिम जानुहोस् । तर, सन्तुलित जिम गर्नुहोस् ।
  • स्कुल–कलेज वा कार्यालय जाँदा सकेसम्म हिँडेर जाने गर्नुस् । यसले शरीरमा स्फूर्ति ल्याउँछ र अल्छीपन हटाउँछ । 
  • कहिलेकाहीँ साथीभाइसँग घुम्न र रमाइलो गर्न निस्कनुहोस् । यसो गर्दा रिफ्रेस भइन्छ ।