मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १३:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मौद्रिक नीति भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ६ शुक्रबार १३:०१:००

आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। मौद्रिक नीति आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीति सार्वजनिक गरेपश्चात् अपराह्न ५ बजे भर्चुअल माध्यमबाटै पत्रकार सम्मेलन गरिने राष्ट्र बैंकले जनाएको छ।