मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ६ शुक्रबार १०:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि प्रेस युनियनको महाधिवेशन, प्रधानमन्त्रीले सम्बोधन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ६ शुक्रबार १०:२१:००

नेपाली कांग्रेसनिकट  पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन नवौँ महाधिवेश आज हेटौँडामा सुरु हुँदै छ । महाधिवेशनलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

करिब आठ वर्षपछि प्रेस युनियनको महाधिवेशन हुन लागेको हो ।