मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २ सोमबार १९:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायाधीशद्वय निधि र शर्मालाई बर्खास्त गर्ने न्यायपरिषद्को निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २ सोमबार १९:१४:००

न्यायपरिषद्ले महेन्द्रनगर उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको छ । न्यायपरिषद्को सोमबारको बैठकले मुद्दा फर्स्योट गर्दा प्रभावमा परेको, खराब आचारण र कार्यक्षमतामा अभाव भएको भन्दै बर्खास्तीको निर्णय गरेको हो । 

२४ असारयता ५ न्यायाधीश बर्खास्तीमा परेका छन् ।