१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३१ शुक्रबार १९:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमा नगर विकास समिति अध्यक्ष र सदस्य सचिवको भत्ता खारेजी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३१ शुक्रबार १९:०८:००

धनगढी नगर विकास समितिले समितिको अध्यक्ष र सदस्य सचिवले पाउँदै आएको भत्ता खारेज गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले अध्यक्षले पाउँदै आएको मासिक १५००० तथा सदस्य सचिवले पाउँदै  आएको मासिक ६००० रुपैयाँ खारेज गर्ने निर्णय गरेको हो । 

नगर विकास समितिको अध्यक्ष नगर प्रमुख तथा सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।