मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ३० बिहीबार ०९:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुखको निर्वाचनको लागि मनोनयन दर्ता हुँदै, मतदान शुक्रबार ३ बजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ३० बिहीबार ०९:०३:००

आज प्रतिनिधि सभाको उपसभामुखको  निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । मनोनयनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समयसीमा तोकिएको छ ।

उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची छ । रिक्त उपसभामुखको मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।