मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार ०७:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडाैंमा भूकम्पकाे धक्का महसुस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार ०७:००:००

काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

राष्टिय भूकम्प मापन केन्द्रका भूकम्पबिद् चिन्तन तिमल्सिनाका अनुसार सिन्धुपाल्चोकलाई  केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको  भुकम्पले  नेपालको पूर्वी क्षेत्र लगाएतका स्थानमा कम्पन महशुस गरिएको थियो।