मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २४ शुक्रबार १०:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज त्रिभुवन विश्वविद्यालयको ६३औँ वार्षिकोत्सव, प्रधानमन्त्रीले सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २४ शुक्रबार १०:२४:००

आज त्रिभुवन विश्वविद्यालयले आफ्नो ६३औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।  बिहान ११ बजेबाट क्याम्पस परिसरमा हुने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् ।