१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १९:०५:००
Read Time : < 1 मिनेट
समाचार

राप्रपा अध्यक्ष थापाद्वारा तीन जिल्लामा महामन्त्री चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १९:०५:००

 

राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम तीन जिल्लामा महामन्त्री चयन गरेका छन् । उनले नवरपुरका लागि विन्दु पहाडी, काठमाडाैंका लागि राजेन्द्रप्रसाद श्रेष्ठ र सल्यानका लागि राजेन्द्र वीर रायलाई नियुक्त गरेका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हस्ताक्षर गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।