मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १६ बिहीबार ११:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठमेलको ‘एलओडी’ विश्वकै उत्कृष्ट क्लबको ५२औँ स्थानमा

Read Time : < 1 मिनेट
२०७९ असार १६ बिहीबार ११:४३:००

ठमेलस्थित एलओडी क्लब विश्‍वका उत्कृष्ट क्लबहरूमध्ये ५२औँ स्थानमा परेको छ। ‘डिजे म्याग टप १००’को नोमिनेसनमा परेको एलओडी ५२औँ स्थानमा परेको हो।

बेलायतस्थित पत्रिका डिजे म्यागले हरेक वर्ष विश्वका उत्कृष्ट क्लबहरू छनोट गर्दै आएको छ।  एलओडी पहिलोपटक डिजे म्यागको क्लब सयमा पर्न सफल भएको हो।