मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ८ बुधबार १२:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारविरुद्ध अनेरास्ववियुको मौन आन्दोलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ८ बुधबार १२:४२:००

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध सांकेतिक मौन आन्दोलन गरेको छ ।

अनेरास्ववियु त्रिवि कमिटीको आयोजनामा मूल्यवृद्धि फिर्तासहित नियमन नियन्त्रणका नारा लेखिएको प्लेकार्ड बाेकेर विद्यार्थीले मौन प्रदर्शन गरेको अनेरास्ववियु त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।