मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ असार १ बुधबार १८:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असार १ बुधबार १८:५१:००

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखबराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बुधबारको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट  प्रस्तुत गरेका हुन् । 

प्रदेश १ सरकारले बुधबार दिउँसो २ बजे बजेट सार्वजनिक गर्ने तय गरे पनि सर्भरमा खराबी आएपछि दुई घन्टा ढिलो गरी बजेट प्रदेश सभामा प्रस्तुत भएको थियो । 

चालू वर्षमा प्रदेश १ सरकारले ३४ अर्ब ५४ करोड १३ लाखको बजेट ल्याएको थियो ।