मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रतिकात्मक तस्बिर ।
२०७९ जेठ २८ शनिबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर लमजुङमा चार पशु चौपाया मरे

Read Time : < 1 मिनेट
२०७९ जेठ २८ शनिबार १६:१८:००

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन्।

गए राति ९ बजेको समयमा परेकाे चट्याङबाट सन्जापुका आशबहादुर गुरुङको गोठमा बाँधिएका तीनवटा भैँसी र एउटा राँगा मरेकाे हाे। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार चट्याङका कारण राँगा र भैँसी मर्दा दुई लाख ५० हजारबराबरको क्षति भएको छ ।