मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २८ शनिबार ०९:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चंखेलीमा विद्युत सर्ट भएर आगलागी हुँदा तीन घर नष्ट 

Read Time : < 1 मिनेट
२०७९ जेठ २८ शनिबार ०९:२०:००

हुम्लाको चंखेली गाउँपालिका ४ को पिप्लाङमा विद्युतको तार  सर्ट भएर   आगलागी हुदाँ तीन घर जलेर नष्ट भएको छ । राती दुई बजेतिर विद्युतको तार सर्ट भएर चंखेली गाउँपालिका– पिप्लाङका कर्ण बहादुर शाहीका दुई  घर  र जय बहादुर शाहीको एक घर पुर्ण रूपमा जलेर नष्ट भएको हो ।  

आगलागीबाट तीन घर जलेर नष्ट भएको चंखेली गाउँपालिका –४ का वर्ख बहादुर शाहीले जानकारी दिए ।