मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २१ शनिबार १५:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २१ शनिबार १५:४१:००

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरू भएको छ । काठमाडौंको तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामा केन्द्रित हुने बताइएको छ । 

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायतका नेताहरू सहभागी छन् ।