मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अमुल थापा
२०७५ चैत २ शनिबार २०:५१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

विश्व शान्तिका लागि टुँडिखेलमा दीप प्रज्ज्वलन [फोटोफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ चैत २ शनिबार २०:५१:००

विश्व शान्तिका लागि शनिबार काठमाडौंस्थित टुँडिखेलमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल, काठमाडौं र ललितपुकार महानगरपालिकाका मेयरद्वय विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न धर्मका धर्मगुरुहरुको उपस्थिती रहेको थियो ।