मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १६ सोमबार १३:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेन्द्र साहले सम्हाले काठमाडौं महानगरको बागडोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १६ सोमबार १३:०३:००

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साह (बालेन)ले पदभार ग्रहण गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले सुन्धारामा रहेको महानगरको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

यससँगै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने निर्णय गरेका छन्। उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन्।