मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १५ आइतबार १७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गर्ने

Read Time : < 1 मिनेट
२०७९ जेठ १५ आइतबार १७:२६:००

सरकारले आगामी आर्थिक वर्ष डडेल्धुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु गर्नेछ । डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । 

अन्य क्षेत्रमा समेत मेडिकल कलेजलाई प्राथमिकता दिएको र नेपालमा मेडिकल शिक्षा लिने व्यवस्था गर्नका लागि प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा उल्लेख गरेका छन् ।