१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार २१:१७:००
Read Time : < 1 मिनेट
समाचार

सरकारद्वारा सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (कुन दिन पाइने बिदा)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार २१:१७:००

सरकारले आगामी वर्षमा हुने सार्वजनिक बिदालाई राजपत्रमार्फत प्रकाशित गरेको छ । शनिबारबाहेक नयाँ वर्ष १ वैशाख, महाशिवरात्री र फागु पूर्णिमामा देशभर बिदा दिइएको छ । 

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषअनुसार पनि बिदा दिएको छ । यस्तै सरकारले ३ असोजमा संविधान दिवस मनाउन बिदा दिएको छ भने १८-२२ असोजसम्म दसैं बिदा दिने भएको छ । १०-१२ कात्तिकसम्म तिहार, तीज र जीतियाँ पर्वमा महिला कर्मचारीले बिदा पाउनेछन् । इद, ल्होसार, माघे संक्रान्तिलगायत पर्वमा पनि बिदा दिने भएको छ ।