१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ६ शुक्रबार ११:३५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा कानुनी हदम्याद खारेजीको माग राख्दै प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ जेठ ६ शुक्रबार ११:३५:००

हालै सार्वजनिक भएको बलात्कारपीडितको न्यायको माग राख्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन्। पीडितको न्याय र बलात्कार एवं यौनजन्य दुर्व्यवहारमा भएको कानुनी हदम्याद खारेजीको माग राख्दै युवाहरूले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका हुन्।

युवाहरूले ‘न्याय पाउन म्याद किन ?’, ‘बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूका निर्णय गर्न फास्ट ट्रयाक अदालतको स्थापना गर’ जस्ता नाराहरू लेखिएको पम्प्लेटहरू प्रदर्शन गरेका छन्।

तस्बिरहरू :