१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका डडेलधुरा
२०७९ बैशाख ३१ शनिबार १२:५५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

डडेलधुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रको प्यानलै विजयी        

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेलधुरा
२०७९ बैशाख ३१ शनिबार १२:५५:००

डडेल्धुराको परशुराम नगरपालिका –१ मा माओवादी केन्द्रका लालबहादुर धामी (अपिल ) को प्यानल नै विजयी भएको छ। वडाध्यक्षसहित पाँचजनाले केन्द्रका जित निकालेका हुन्।  माओवादी केन्द्रका  विजयी वडाध्यक्ष ४५७ मत ल्याएका छन्।

कुल खसेको मतमा एमालेका उम्मेदवारले ३५७ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २९० मत ल्याए ।