मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख ३० शुक्रबार १०:३४:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रौतहटको फतुवामा पाँच राउन्ड हवाई फायर 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १०:३४:००

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मतदानका क्रममा विवाद भएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । सितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको हो ।