मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार ०८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिर्जना सिंहले गरिन् मतदान    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार ०८:३६:००

पाँचदलीय गठबन्धनबाट काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । उनले काठमाडौं महानगरपालिका–१६, पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।