१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३० शुक्रबार ०७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्डले गरे भरतपुरबाट मतदान

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार ०७:२२:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनले भरतपुर वडा नं १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कुलको मतदान केन्द्रमा पहिलो मतदान गरेका हुन् ।