मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख २५ आइतबार १५:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजेट अधिवेशन जेठ ३ मा बोलाउन मन्त्रिपरिषद्को सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख २५ आइतबार १५:२०:००

सरकारले बजेट अधिवेशन ३ जेठमा बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ जेठ दिउँसो ४ बजेका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले हरेक वर्ष १४ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।