मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
गगन अयडी बाजुरा
२०७९ बैशाख २३ शुक्रबार १९:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा झडप : कांग्रेसका कार्यकर्ताद्वारा समाजवादीका जिल्ला सचिवमाथि खुकुरी प्रहार 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ बैशाख २३ शुक्रबार १९:३१:००

बाजुरामा समाजवादी नेपालका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट रावतसहित दुईजना गम्भीर भाइते भएका छन् ।

समाजवादी र कांग्रेस कार्यकर्ताबीचको झडप अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो । 

  झडप नियन्त्रण हुन नसकेपछि थप सुरक्षाका लागि जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा परिचालन भएका छन्।

यो पनि 

समाजवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा एक राउन्ड गोली फायर