निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
नयाँ पत्रिका नयाँ दिल्ली
२०७८ चैत १९ शनिबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७८ चैत १९ शनिबार १२:५७:००

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएको छ।  तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा वार्ता भएको हो। भेटवार्तामा भएका छलफलबारे जानकारी दिन केहीबेरमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी हुँदै छ।