१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७८ चैत १९ शनिबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७८ चैत १९ शनिबार १२:५७:००

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएको छ।  तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा वार्ता भएको हो। भेटवार्तामा भएका छलफलबारे जानकारी दिन केहीबेरमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी हुँदै छ।