मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार १५:१५:००
Read Time : < 1 मिनेट
खेलकुद

बिग बास : डेब्यू खेलको पहिलो ओभरमा सन्दिपले लिए २ विकेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ६ शुक्रबार १५:१५:००

अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासको डेब्यू खेलमै नेपालका लेग स्पिनर सन्दिप लामिछानेले २ विकेट लिएका छन् । 

क्यानबेरामा जारी खेलमा सिड्नी थण्डरविरुद्ध मेलबर्नले टस जितेर फिल्डिङ रोजेको हो । सिड्नी थण्डरविरुद्धको खेलबाट डेब्यू गरेका सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका हुन् । उनले ३ ओभरमा २ विकेट लिँदै सिड्नी थण्डरलाई ३६ रन दिएका हुन् । 

ग्लेन म्याक्सवेलको कप्तानीमा मेलबर्न र सेन वाट्सनको कप्तानीमा सिड्नी मैदानमा उत्रिएका हो ।