Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
संजित परियार काठमाडाैं
२०७८ फाल्गुण ११ बुधबार १५:१०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महाशिवरात्रिलक्षित पशुपति क्षेत्रको सजावट (फोटोफिचर) 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ फाल्गुण ११ बुधबार १५:१०:००

नजिकिँदै गरेको महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा सरसफाइलगायत सजावटको काम सुरु भएको छ। भित्ताहरूमा शिव भगवानका विभिन्न चित्रकला बनाइएका छन् भने परिसरभित्रका विभिन्न संरचनाहरूमा रंग लगाउने काम भइरहेको छ। 

यही फाल्गुन १७ गते मंगलबारको दिन परेको शिवरात्रिका लागि अहिलेदेखि नै तयारी गरिएको हो । 

तस्बिरमा हेर्नुहोस् :