१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २ सोमबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानसेनापति शर्मा र युएईका राजदूतबीच भेटघाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २ सोमबार १७:४३:००

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सैद हाम्दन अल नक्बीबीच शिष्टाचार भेट भएको छ। प्रधानसेनापति शर्माको कार्यालयमा भएको उक्त भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।