Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौं
२०७८ माघ २७ बिहीबार १७:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा युवा संघको बृहत् विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ माघ २७ बिहीबार १७:४२:००

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा ‘बृहत् युवा–महिला विरोध प्रदर्शन’ गरेको छ। स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता, खोप चोरी प्रकरणमा संलग्न मन्त्रीलाई कारबाहीलगायतका माग राख्दै युवा संघले प्रदर्शन गरेको हो।

तस्बिरहरू :