मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २४ शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सिके राउत र सरकारबीच ११ बुँदे सहमति (लाईभ)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २४ शुक्रबार १४:००:००

राष्ट्रिय सभागृहमा जारी राजनीतिक सहमति घोषणा कार्यक्रममा पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले ११ बुदेँ सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।