मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २५ मंगलबार २१:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक फेरि स्थगित, अर्को बैठक २ फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २५ मंगलबार २१:१०:००

प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ । अब अर्को बैठक आगामी २ फागुनमा बस्ने भएको छ । 

संघीय संसदमा महासचिव डा. भरतराज गौतमले सूचनामार्फत बैठक बस्ने दिन र समय परिवर्तन भएको जानकारी दिएका हुन् । यसअघि २६ माघमा बैठक बोलाइएको थियो । प्रतिनिधिसभाको १६ माघको बैठक स्थगित गरेर २६ माघमा सारिएको थियो ।