मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १९ बुधबार १५:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘डिभाइडर’ सफा गर्न खटिए ट्राफिक प्रहरी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १९ बुधबार १५:१६:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकका डिभाइडर सफा गरेको छ। अत्यन्तै फोहाेर र धुलो टाँसिएका कारण सफा गरिएको महाशाखाका एसपी सञ्जीवदास शर्माले जानकारी दिए। 

उनका अनुसार सार्वजनिक बिदाको दिन सडकमा सवारी जाम नहुने भएकाले ट्राफिक प्रहरीलाई यस्तो कार्यमा खटाइएको हो। कोटेश्वर–सातदोबाटो, कोटेश्वर–भक्तपुर, तिनकुने–माइतीघरलगायत क्षेत्रको डिभाइडर सफा गर्न लागिएको हो।