मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १४ शुक्रबार १६:४६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा कोरोनाले १० जनाको मृत्यु,  ६,८२७ नयाँ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १४ शुक्रबार १६:४६:००

पछिल्लो २४ घन्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न अस्पताल र आइसोलेसनमा उपचाररत १० जनाको मृत्यु भएको छ । 

२० घन्टाभित्र थप  ६ हजार आठ सय २७ जना  कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज थपिएका ६ हजार आठ सय २७ जनासँगै   कोरोना संक्रमिको संख्या १० लाख ६७ हजार ६ सय ६८ पुगेको छ ।

 आज  पाँच हजार चार सय ३२ जना  संक्रमणमुक्त भएका छन् ।