१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १२ बुधबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा महिलातर्फ गठबन्धनकी पन्त विजयी

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १७:३१:००

गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ सत्तारुढ गठबन्धनकी उम्मेदवार कांग्रेसकी कमला पन्त निर्वाचित भएकी छिन्। उनी एमालेका उम्मेदवार लीला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् ।

पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी लीलाले २,७२७ मत ल्याएकी हुन् । अन्य उम्मेदवारको मतगणना जारी रहेको र छिट्टै नतिजा आउने प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए।