मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ११ मंगलबार ०८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खुमलटारमा वर्षमानलाई स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ११ मंगलबार ०८:५३:००

लामो समयको उपचारपछि सोमबार स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’लाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवासमा स्वागत गरेका छन् ।

मंगलबार बिहान आफ्नो निवास खुमलटार बोलाएर स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।