Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १० सोमबार १०:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपचारपछि पूर्वमन्त्री पुन आज स्वदेश फर्किँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १० सोमबार १०:५७:००

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका  नेता  वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कँदै छन् । जन्डिसको उपचारका लागि लामो समय बैंकक र चीनमा बसेका पुन आज स्वदेश फर्किन लागेको उनले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्यलाभ गरी नेपाल फर्किदै छु।’ उनीसहित पत्नी ओनसरी घर्ती चार्टर विमानमार्फत स्वदेश फर्किने स्रोतले जनाएको छ ।