Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ९ आइतबार १२:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अधिवक्ताको लाइसेन्स परीक्षा पनि स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ९ आइतबार १२:४६:००

नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता तहको लाइसेन्सको मौखिक परीक्षा स्थगित गरेको  छ। परिषद्ले बढ्दो कोरोना संक्रमणका कारण माघ १३ देखि १५ सम्मका लागि तोकिएको परीक्षा स्थगित गरेको हो। 

परिषद्ले सूचना निकालेर संक्रमण तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा विभिन्न जिल्लामा स्मार्ट लकडाउन जारी रहेको अवस्थामा सम्भव नभएकाले अर्को सूचना प्रकाशित नभएसम्मको लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।