मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १७:३४:००

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल हुने बताइएको छ।