१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ माघ ६ बिहीबार १८:०७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन(फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ माघ ६ बिहीबार १८:०७:००

नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेपछि त्यसको विरोध सुरु भएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेपछि बिहीबार त्यसको विरोधमा अखिल क्रान्तिकारीले सडकमा टायर बालेकाे हो ।

  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन उनीहरूले माग गरेका छन् । प्रदर्शनमा देखिएका केही तस्बिर :