१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार १०:२३:००

पाँचदलीय गठबन्धनको उच्चस्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक बालुवाटारमा सुरु भएको छ। राष्ट्रिय सभा निर्वाचन, स्थानीय निर्वाचनबारे छलफल गर्न समन्वय समितिको बैठक बसेको हो। समन्वय समितिका संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल छन्। बैठकले सरकारलाई सुझावसमेत दिनेछ।