मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ३ सोमबार १६:२६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

जनकपुर उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
२०७८ माघ ३ सोमबार १६:२६:००

जनकपुर उच्च अदालतका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीश सीताराम मण्डलसहित रजिस्ट्रार, उपरजिस्ट्रार, शाखा अधिकृतलगायतलाई कोरोना संक्रमण पुष्टि भएको उच्च अदालत जनकपुरले सोमबार  विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।