Read Time : < 1 मिनेट
२०७८ पौष २५ आइतबार १९:३७:००
सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले माघ ७ गतेदेखि साे निर्णय लागू गर्न सरकारलाई सिफारिस गरेकाे हाे ।